BREAKING: धितोपत्र बोर्डद्वारा १६ नयाँ ब्रोकरलाई एलओआई प्रदान (सूचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 01, 2023 | 01:46:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र  बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो 

यस संगै अब यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पुर्याई पूर्वाधार तयार पारेपछि ब्रोकर लाईसेन्स पाउने छन् । 

एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् 

हेर्नुस् सूची:

१. नबिल सेक्युरिटिज - धितोपत्र ब्यापारी 

२. मेघा स्टक मार्केट - पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. हिमालयन ब्रोकेज कम्पनी - सिमित कार्य गर्ने धितोपत्र दलाल

४. सीबिआईएल सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

७. आरविवि सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

९. इन्डेक्स सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन् सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१३. इन्फिनिटी सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१४. आकाश भैरव सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१५. एलिट स्टक हाउस - सिमित कार्य गर्ने धितोपत्र दलाल

१६. एसपीएसएस सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved