
एनएमबि क्यापिटल लिमिटेडको कार्यालय सरेको छ । आज आइतबारबाट क्यापिटलको कार्यालय नागपोखरीबाट बालुवाटार सरेको हो ।
क्यापिटलका अनुसार काठमाण्डौ जिल्ला, का.म.न.पा. वडा नं. १, नागपोखरी, काठमाण्डौमा रहेको कार्यालय आज मिति २०८० बैशाख २४ गते आइतबार देखि का.म.न.पा. वडा नं. ४ बालुवाटार, काठमाण्डौ (नेपाल राष्ट्र बैंकको दक्षिण तर्फको सडक) मा स्थानान्तरण भएको हो ।