अपर लोहोरे हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2023 | 08:38:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर लोहोरे हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ ।नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । शेयर निष्काशनको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । 

  कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved