खानी खोला हाइड्रोले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 05:48:31 PM मा प्रकाशित

laxmi  sunrise bank

खानी खोला हाइड्रोपावर कम्पनी हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको आज भदौ २४ गते  आइतबार अप्रान्ह ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले बैक ऋण भुत्तानी गर्नका लागी हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले विद्युत नियमन आयोगबाट सहमती लिई स्वीकृतीका लागी आगामी साधारण सभामा पेश गर्ने निणय भएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved