नेप्सेमा सिनर्जी पावरको हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 11:38:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved