प्रि ओपन सेसनमा ८.५४ अंकले घट्यो नेप्से सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 10:51:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से ८.५४ अंकले घटेको छ ।

आज प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये २८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य बढेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

विभिन्न सुचिकृत कम्पनीहरुले मर्जर र एफपीओको प्रिमियमको आयबाट ठूलो रकमको कर तिरेकोले आइतबारको बजार के हुन्छ भन्ने आम चासो रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved