सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ब्रुनई बाट पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 01:51:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफको सेवा ब्रुनईबाटपनि सञ्चालन हुने भएको छ । ब्रुनईको साईम्मालि रेमिट्यान्स र सिटी एक्सप्रेस मनि ट्रान्सफर सम्बन्धमा भएको सम्झौता संगै ब्रुनईमा भएका नेपालीले सिटी एक्सप्रेसमा पैशा पठाउन सक्ने भएका हुन् । 

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ८ हजार ५ भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र साईम्मालि रेमिट्यान्सको तर्फबाट निर्देशक पिजी एचजे सेरुजि बिन पिजि एचजे डामिटले हस्ताक्षर  गरेका हुन् । 

सिटी  एक्सप्रेसले १४ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved