बचत खाता खोल्दा हिमालयन बैंकले निशुल्क डेबिट कार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2016 | 08:35:49 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले ग्राहकको सुविधाका लागी वचत खाता खोल्दा निशुल्क डेबिट कार्ड दिने भएको छ। जुन सुकै बचत खाता खोल्दा ग्राहकले आफुले चाहे अनुसारको भिजा, मास्टर वा एससिटी कार्ड निशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

हिमालयन बैंकले हाल ७ प्रकारका बचत खाता संचालनमा ल्याएको छ। जसमा साधारण, प्रिमियम, विशेष, हिमाल रेमिट, हिमाल बचत, सुपर प्रिमियम र नारी बचत खाता रहेका छन। 

हिमालयन बैंकले ल्याएको यो योजना सिमित अवधि अर्थात कातीक १५ सम्म मात्रै लागु हुने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved