सुन किन्दै हुनुहुन्छ ? घट्यो मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2016 | 11:08:56 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार  सुनको मूल्य घटेको  छ  । मंगलबार  प्रति तोला ५४ हजार ८  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार  तोलामा २ सयले घटेर  प्रति तोला ५४ हजार ६  सयमा कारोबार भईरहेको छ । 

त्यस्तै तेजावी सुन प्रति तोला ५४  हजार ३  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी  स्थिर रहदै प्रति तोला ७  सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय १०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ५  सय ९५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved