आज पनि घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 11:10:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५३ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५२ हजार ६ सयमा कारोबार भई रहेको छ । यो मूल्य यो बर्षकै सबैभन्दा सस्तो हो । त्यस्तै तेजाबी सुन प्रति तोला ५२ हजार ३ सय ५० मा कारोबार भई रहेको छ । चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ८५ मा कारोबार भई रहेको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४५ हजार ९५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ८ सय ८० तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ७३ मा कारोबार भई रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved