यमबुद्धको अन्तिम एल्बम ‘खतरा’को 'ताज'गीत सार्वजनिक, एल्बम चाडै आउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 10:18:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतमा निधन भएका चर्चित ¥याप गायक अनिल अधिकारी अर्थात् यमबुद्धको अन्तिम एल्बम 'खतरा'को एउटा गित सार्बजनिक भएको छ ।  

त्यस एल्बमको ‘ताज’बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको हो  । 

एल्बमका निर्माता नास्टी एण्ड एलेक्सले उक्त गीतको अडियो सार्वजनिक गरेका हुन्। एल्बममा नौ गीत समावेश छन्। गीत अपलोड गर्दै उनले युट्युबमा '"Khatra" coming soon.' अर्थात् 'खतरा छिट्टै आउनेछ' लेखेका छन्  ।

हेर्नुस गीत।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved