भारतले अनुराधा कोइरलालाई चौथो ठुलो सम्मान 'पद्म श्री' प्रदान गर्ने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2017 | 04:32:36 AM मा प्रकाशित

laxmi  sunrise bank

भारत सरकारले सामाजिक अभियन्ता अनुराधा कोइरालालाई पद्म श्रीबाट सम्मान गर्ने भएको छ l  भारतको गणतन्त्र दिवसको अवसरमा भारतले कोइराला यस पदकबाट सम्मान गर्न लागेको जनाएको हो l   

राजनीति, संगीत, समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई प्रदान गरिने  यस पदकबाट  कोइरालालाई  पनि उक्त सम्मानित गर्ने भारत सरकारले निर्णय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ l  कोइराला  चेलीबेटी बेचबिखन रोकथामका लागि सक्रिय माइती नेपालकी अध्यक्ष हुन् l 

पद्म श्री सम्मान भारत सरकारले दिने चौथो ठूलो सम्मान हो । पहिलो, दोस्रो त तेस्रोमा क्रमश: भारत रत्न, पद्म विभूषण, पद्म भुषण पर्दछन्  । 

Social activist Anuradha Koirala to get Padma Shri @htTweets — Rajesh Ahuja (@iamrajeshahuja) January 25, 2017

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved