लाइसेन्स वितरणको सबै काम बन्द, यस्तो छ यातयात ब्यबस्था बिभागको सूचना  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 01:04:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी चालक अनुमति पत्र (लाइसेन्स)वितरण सम्बन्धी सम्पूर्ण काम ठप्प भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै  लाइसेन्स वितरणको लागि प्रयोग हुने गरेको सफ्टवेयर स्तरोन्नती र समयानुकूल बनाउने कार्य भई रहेकाले भोली शुक्रबारसम्मको लागि लाइसेन्स वितरण कार्य अबरुद्द हुने जनाएको हो ।  

बिभागले माघ १४ गतेसम्म कार्य अबरुद्द हुने बताए पनि १५ गते शनिवार परेकाले आइतबारबाट  मात्र नियमित रुपमा काम सूचारु हुने छ । 

 सफ्टवेयर सम्बन्धि समस्याका कारण पटक पटक सेवा अबरुद्द हुँदा सेवा ग्राहीले समस्या भोग्दै आएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved