राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकप्टर आकस्मिक अवतरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2017 | 12:49:45 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ।  काठमाडौँबाट धनगढीको लागेको उडेको हेलिकप्टर मौसममा समस्या आएपछि दाङको भालुवाङमा आकस्मिक अवतरण गरिएको हो । 

 भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो ।   मौसममा सुधार नआएसम्म त्यहि रहने सुधार आएपछि मात्र धनगढी जाने नेपाली सेनाले जानकारी दिएको छ । 

राष्ट्रपति भण्डारीले धनगढीमा शिवनगर दोश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved