लगानीकर्ता संघले बजारको गतिबिधिबारे सरोकारवालाहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2017 | 12:59:07 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघले बजारको गतिबिधिबारे सरोकारवालाहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएको छ । संघले आज एक बिज्ञप्ति जारि गर्दै आगामी दिनमा लगानीकर्ताको भेला गरी समबन्धित सरोकारहरुसंग  प्रत्यक्ष अन्तरक्रिया गरेर पछिल्लो समयमा बजारमा भएका गतिबिधि सम्बन्धमा प्रष्ट पार्ने योजना रहेको जानकारी गराएको हो  ।

संघका महासचिव नवराज सुबेदीद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा बजारमा लगानीकर्ता आत्तिईसकेको बेलामा पनि नियामक निकाय मौन बसेकोले संघको ध्यानाकर्षण भएको बताईएको छ ।

हेर्नुस पुरा बिज्ञप्ति : 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved