सिएको नतिजा प्रकशित (नतिजा सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 04:51:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था आइक्यानले गत डिसेम्बरमा लिएको परिक्षाको नतिजा प्रकाशित गरेको छ । आइक्यानले क्याप वान, क्याप टू, क्याप थ्री,तथा सिए सदस्यताको परिक्षाको नतिजा प्रकाशन गरेको हो ।

परिक्षार्थीले आफ्नो नतिजा तथा प्राप्तांक संस्थाको वेबसाइट www.ican.org.np  मा गएर हेर्न सक्ने छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved