घट्यो सुनको मूल्य, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 19, 2017 | 10:06:17 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको  पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । शुक्रबार प्रति तोला ५५ हजार ८  सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५५ हजार७  सयमा कारोबार भई रहेको छ । 

त्यस्तै चांदी  स्थिर रहदै प्रति तोला ८ सय २५   रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ७  सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ७  रुपैयाँ ५० पैसा कायम गरेको छ।     

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved