टेलिकमले एकैपटक माग्यो १५५ कर्मचारी, एसएलसी पास देखिकालाई अवसर ( हेर्नुस विस्तृत विवरण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2017 | 12:03:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा रहेको दुर संचार सेवा प्रदायक नेपाल टेलिकमले एकैपटक १ सय ५५ जना कर्मचारी मागेको छ ।   टेलिकमले आज एक विज्ञापन प्रकाशित गर्दै उपपप्रवन्धकदेखि जुनियर टेक्निसियनसम्मका कर्मचारी माग गरेको हो  ।

 टेलिकमले खुल्लातर्फ ८९ जना कर्मचारी मागेको छ। त्यस्तै महिला २४, आदिवासी/जनजाती  २०, मधेसी १३, दलित ५ , अपांग २, पिछडिएको वर्गबाट २ जना माग गरिएको छ   ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले ३० दिनभित्र आवदेन दिन सक्ने छन्  । 

हेर्नुस पुरा बिज्ञापन  ।

त्यस्तै नेपाल दुरसंचार प्राधिकरणले पनि २७ जना कर्मचारी माग गरेको छ ।  दुरसंचार प्राधिकरणको बिज्ञापन प्राधिकरणको वेबसाइट http://www.nta.gov.np/ne/ मा हेर्न सकिने छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved