त्रिपक्षीय झडपमा मृत्यु हुनेको संख्या ४ पुग्यो, एमाले र मोर्चाको उच्चस्तरीय बैठक जारि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 06:33:49 AM मा प्रकाशित

laxmi  sunrise bank

एमालेको मेची महाकाली अभियानमा आज राजबिराजमा भएको त्रिपक्षीय झडपमा मृत्यु हुनेको संख्या ३ पुगेको छ। स्तिथि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलि लागि १५ भन्दा बढी घाइते भएको र घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। 

एमालेको मेची महाकाली अभियान मोर्चाले बिथल्न खोज्दा भएको झडपमा घाइते भएकाहरुको अहिले धरान स्तिथ बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। घाइते मध्ये ३ जना गम्भीर रहेको जनाइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा प्रहरीको गोली लागेर ३ प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर मृत्यु हुनेमा संजन मेहता, दिगम्बर यादब र पिताम्बरलाल यादब रहेको पुष्टि भएको छ।

त्यस्तै 
राजबिराजको सप्तरीमा भएको झडपपछि एमालेको सप्तरीमा बसेको उच्चस्तरीय बैठकले मेची महाकाली अभियान ३ दिनका लागि स्थगित गरेको छ भने पछिल्लो घटनाक्रम सम्बन्धि निर्णय गर्नका लागि मोर्चाको आकस्मिक बैठक संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बसेको छ। 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved