ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 22, 2017 | 09:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५४  हजार २   सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ७  सयले बढेर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला  ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved