नेप्सेमा उछाल, कारोबार सुरु भएको २३ मिनेट मै लाग्यो सर्किट ब्रेक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 28, 2017 | 09:37:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बजार परिसूचक नेप्सेमा उछाल आएको छ । बजार खुलेको २३ मिनेट मै बजार ३ प्रतिशतले बढेपछि बजारमा पहिलो सर्किट ब्रेक लागेको छ ।

१५ मिनेटको सर्किट ब्रेकपछि बजारको कारोबार ११ बजेर ३८ मिनेटमा पुन सुचारु भएको छ । 

यो संचार तयार पार्दासम्म बजार ५३ अंकले बढेको छ भने केवल ३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved