घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 28, 2017 | 09:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। सोमबार प्रति तोला ५५   हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १  सयले घटेर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले मंगलबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७०   रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८६  रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved