FLASH NEWS: नेपाली कांग्रेसका नेता रामशरण महतको गाडी एम्बुसमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 17, 2017 | 09:07:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका ता रामशरण महतको गाडी एम्बुसमा परेको छ। नुवाकोट २ नम्बर क्षेत्रका उम्मेदवार महत चढेको गाडीमा आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ। 

ककनी–५, काउलेथामा भएको आक्रमणमा परि ३ कार्यकर्ता घाइते भएका छन भने महत सकुशल रहेको बताइएको छ। घाइतेहरुको उपचारका लागि शिक्षण अस्पताल महाराजगंज ल्याइदै गरेको प्रहरीले जनाएको छ।     

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved