प्रधानसेनापतिमा पूर्णचन्द्र थापा सिफारिस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 19, 2018 | 06:40:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई  प्रधानसेनापतिमा सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा सिफारिस गरेको सरकारका प्रबक्ता गोकुल बास्कोटाले जानकारी दिए।

बैठकले थापालाई आगामी भदौ २५ बाट लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। राजेन्द्र क्षत्रीको भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश पाउँदैछन्।अवकाश भन्दा एक महिना अगाडि विदा बस्ने परम्परा अनुसार हाल क्षेत्री विदामा छन् ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved