नेपाली कपडा उद्योगलाई बिशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:11:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाली कपडा उद्योगलाई बिशेष छुटको ब्यबस्था गरेको छ ।  आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  छुटको घोषणा गरेका हुन् । 

जस अनुसार सरकारले नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट र व्याजमा ५ प्रतिशत अनुदान दिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved