तराई–मधेस द्रुतमार्गको आयोजना प्रमुख फेरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 10:26:43 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तराई–मधेस द्रुतमार्गको आयोजना प्रमुख फेरिएका छन् । नेपाली सेनाले आयोजना प्रमुखका रुपमा केही रहेका उपरथी योगेन्द्र खाँणको ठाउँमा प्राविधिक महासेनानी शरदलाल श्रेष्ठलाई जिम्मेवारी दिएको छ । 

सैनिक मुख्यालयले के कारणले आयोजना प्रमुख फेरिएको हो भन्नेबारे जानकारी दिएको छैन । 

आर्थिक वर्ष ०७८÷७९ मा काम सक्ने तराई–मधेस द्रुतमार्ग को जिम्मा नेपाली सेनाले पाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved