अदालतको खरिदारनै घुस सहित पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 01:34:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बारा जिल्ला अदालतको खरिदार १८ हजार घुससहित रङ्गेहात पक्राउ  परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले ३० बर्षिय खरिदार सुनिल चौधरीलाइ रंगेहात पक्रेको हो ।

लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत रु १८ हजार सेवाग्राहीलाई दिने क्रममा विशेष सूचनाको अधारमा चौधरी पक्राउ परेका हुन् । उनले सेवाग्राहीसँग पटक पटक गरी रु १२ हजार अगाडि नै लिइसकेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले बताए ।


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved