दुई दिन पानी पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2019 | 10:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अबको दुई दिन निरन्तर पानी पर्ने भएको छ । पूर्वमा बढी र मध्य तथा पश्चिममा कम पानी पर्ने माौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार सनिबार देशको पूर्वी तथा मध्यभागमा बदली रहने र पश्चिमी भागमा आशिंकदेखि सामान्य बदली हुनसक्ने छ । पूर्व तथा मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved