गृहमन्त्री थापाको जवाफ, ‘विप्लवका सर्लाही ईन्चार्ज भिडन्तमा मारिएका हुन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 08:56:11 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको जानकारी गराएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा घटनाबारे जानकारी दिँदै गृहमन्त्री थापाले घटनामा विप्लव समूहकमा सर्लाही जिल्ला सेक्रेटरी कुमार पौडेलको मृत्यु भएको र गोली लागेका अर्का एक जना भागेको जानकारी दिए । 

समितिको आईतबारको बैठकमा सांसदहरुले पौडेलको मृत्यु संकास्पद भएको भन्दै गृहमन्त्रीसँग जवाफ माग गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved