‘संसद पनि पेपरलेस’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 03:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघिय संसद चाँडै पेपरलेस हुने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘मन्त्रिपरिषद पेपेरलेस भएर अघि बढेको छ ।संघीय संसदले पनि पेपशरलेशको तयारी गरिरहेको छ । सरकारको लगानी जुन पेपरमा लाग्छ, त्यो भन्दा धेरै सस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।’ 

सकारी गाडीको दुरुपयोग रोक्नको लागि आँफैले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागु हुने मन्त्री पण्डितको भनाई छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved