जावलाखेलमा बम फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 06:23:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको जावलाखेलमा बम फेला परेको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी प्रेसर कुकर ब्म्फेला परेको हो ।

बम देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए  ।  बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।  

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार घोषणा गरेको  नेपाल बन्दको क्रममा अन्य विभिन्न स्थानमा पनि बम फेला परेका छन् । केहि ठाउँको बम भने बिस्फोट भएको छ  । 

 प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved