३ सवारी जुध्दा २ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 11:44:13 AM मा प्रकाशित

laxmi  sunrise bank

धादिङको कृष्णभीरमा तीन सवारी साधन आपसमा जुध्दा २ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । चितवनबाट काठमाडौं आउँदै गरेको बा२ख ४५६७ र बा५ख १०४ नम्बरको माइक्रोबस काठमाडौंबाट चितवन गइरहेको लु १ ख ९०७९ नम्बरको बससँग जुध्दा दुर्घटना भएको हो । 

धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदावरका अनुसार घटनास्थलमै दुई जनाको मृत्यु भएको हो । घाइते मध्ये १० जनालाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved