सर्लाहीमा गोली चल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 04:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाहीमा प्रदशर्नकारी र प्रहरीबीचको झडपमा गोली चलेको छ । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय देवान महतो रहेका छन् । 

प्रदर्शनमा भएको झडपमा परी दुई जना प्रदशर्नकारी, ५ जना नेपाल प्रहरी र ५ जना शसस्त्र प्रहरी घाइते भएका छन् । केही दिनदेखि हराएका ११ वर्षीय बालक अमित राय पोखरीमा मृत अवस्थामा भेटिएको र आफन्तले गिट्टी बालुवा उत्खननका कारण बालक डुबेको भन्दै ठेकेदारलाई कारबाहीको माग गरेका छन् । पोष्टमार्टमका लागि लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि हवाई फायरिङ गरेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved