जीप दुर्घटनामा ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 10:23:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्घाखाँचीको सुपादेउराली नजिकै जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णनगरबाट सन्धिखर्क हिडेको लु १ ज १३२९ नम्बरको जीप सुपादेउराली मन्दिर र खाँचीखोला पुलको बिचमा पल्टिएर खोलामा पुगेको छ । 

११ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । जीप सडकबाट करिब ५ सय मिटर तल झरेको छ । घटनास्थलमा प्रहरी पुगेपनि जीप खोलामा पुगेकाले उद्दारमा कठीनाई भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved