टियुले बाबुराम भट्टराईको नम्बर पनि घटाईदिएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 08:54:10 AM मा प्रकाशित

laxmi  sunrise bank

डा बाबुराम भट्टराईले त्रिभुवन विश्वबिद्यालयमा विद्यार्थीको नम्बर घटाईदिने पुरानै रोग भएको बताएका छन् । टियुले आफ्नो नम्बर समेत घटाईदिएको खुलासा गर्दै डा भट्टराईले नम्बर घटबढ गर्ने टियुको पुरानै रोग भएको बताएका हुन् 

२०२८ मा आफुले आईएससीको परीक्षा दिंदा गणितमा एउटा पेपरमा ९८ र अर्कोमा ७४ आएको डा भट्टराईले बताए । दुवै बिषयमा राम्रो गरेकोले दुवैमा ९० माथि आउने डा भट्टराईको अनुमान थियो । तर  टियुले नम्बर नै घटाईदिएको थाहा भएको र ७४ नै उच्च अंक रहेको भट्टराई बताउछन् । बायोलोजी पढ्ने आफ्नो सन्तानलाई उकास्न त्यसो गरिएको पत्ता लागेको भट्टराई बताउछन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नम्बर घटबढ गरेर अनियमितता गरेको भन्दै त्रिवी सेवा आयोगक अध्यक्ष सहित १० जना बिरुद्द मुद्दा दायर गरेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved