त्रिशुलीमा ट्रक खस्दा २ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 08:59:50 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिशुली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजे मुग्लिनबाट आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाएँपालिका –३ चुम्लिङटार नजिकबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते भएका एक जनालाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved