ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 09:34:51 AM मा प्रकाशित

laxmi  sunrise bank

माल्टा पठाईदिने भन्दै ठगी गरेको अभियोगमा मेनपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रा.लि.का सञ्चालक छविलालकुमार राई छन् । उनले मल्टाको प्रलोभन देखाएर युवाबाट ४ करोड बढी गठी गरेको प्रहरीको दाबी छ ।

राईलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले बिहीबार साँझ सामाखुसीबाट पक्राउ गरेको वृत्तका डीएसपी फणीन्द्र प्रसाईंले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved