‘सरकारको विरोध गर्नकै लागि काठमाडौँमा मास्क लगाउन थालियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 11:28:42 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्न काठमाडौँमा मास्क लगाउन थालिएको टिप्पणी गरेका छन् । समाजवादी पार्टीका नेताहरुलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले काठमाडौँमा मास्क नलगाएर पनि हिड्न सकिने भन्दै सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थालिएको बताए । 

‘अहिले मास्क नलगाएर पनि हिड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ’ उनले भने,  ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved