काठमाडौँ महानगरकी उपमेयरलाई हृदयघात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 01:09:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । हृदयघात भएपछि अहिले उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । 

महानगरपालिकाका १६ नं वडाका वडाध्यक्ष मुकुन्द रिजालका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ । शुक्रबार मध्याह्न उनलाई हृदयघात पछि अस्पताल पुर्याइएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved