घरले किचेर काभ्रेमा २ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 10:35:14 AM मा प्रकाशित

laxmi  sunrise bank

फोटोः नारायण सापकोटा

निरन्तरको वर्षाका कारण घर भत्किँदा काभ्रेमा एकै परिवारको २ जनाको मृत्यु भएको छ । बनेपा नगरपालिका ३ स्थित नालाकी ५० वर्षीया गोमा दंगाल उनकी ७ वर्षीया नातीनि सोहनी दंगालको मृत्यु भएको हो । 

घटनामा अन्य ३ जना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved