वर्षाले देशैभरको जनजीवन प्रभावित, कहाँ के–के भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 10:45:22 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार रातीदेखिको वर्षाको कारण शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । दुई नम्बर प्रदेशका जिल्लासहित काठमाडौं, काभ्रे, सिन्धुली, रामेछाप, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेका छन् । 

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार ११ वटा जिल्लाहरुमा बढी क्षति पुगेको छ ।




काभ्रेको नालामा पहिरोले पुरिँदा २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved