सिन्धुलीमा ४ घर बगे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 01:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्षातका कारण सिन्धुलीको बाग्मती र मरिण नदीमा आएको बाढी बस्तीमा पस्दा चार घर बगाएको छ । ६० घर उच्च जोखिममा परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ को बसपार्कमा बाग्मती नदी पसेको हो । 

गाउँपालिका अध्यक्ष कार्साङ लामाका अनुसार बाग्मती नदीले बसपार्कमा रहेका रामशरण राई, खड्ग वाइवा, पूर्णबहादुर घलान र ज्ञानबहादुर घलानको घर गोठ बगाएको हो । स्थानीय ६० जनाको घर डुबानमा परेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved