भरतपुर अपडेट:वडा नम्बर १९ को मतगणना सम्पन्न,अध्यक्ष सहित प्यानल नै काग्रेस बिजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2017 | 10:49:17 AM मा प्रकाशित

laxmi  sunrise bank

भतरपुर महानगरपालिकाको वडा नं. १९ को मतगणना सम्पन्न भएको छ। वडा नम्बर १९ मा अध्यक्ष सहित प्यानल नै नेपाली कांग्रेस बिजयी भएको छ।

भतरपुर महानगरपालिकाको वडा नं. १९ को मतगणना सम्पन्न हुँदासम्म नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली दुई सय २१ मतले अगाडी छन।

१९ नम्बर वडाको २ हजार ४ सय १० मत गन्दा देवी ज्ञवालीले ७९४ मत पाएका छन्। यस्तै माओवादी-कांग्रेसकी संयुक्त उम्मेद्वार रेणु दाहालले १३८७ मत पाएकी छन।  

वडा नम्बर १९ को मत गणना सम्पन्न हुँदासम्म नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७७४ मत पाएका छन भने माओवादी केन्द्र–कांग्रेस गठबन्धनकी रेणु दाहालले ४१ हजार ५०३ मत पाएकी छिन।

त्यस्तै १९ नम्बर वडामा अध्यक्ष सहित प्यानल नै काग्रेस बिजयी भएको छ। कांग्रेसका वडा अध्यक्षका प्रत्यासीले १२६५ मत ल्याएर बिजयी भएका हुन। त्यस्तै महिला वडा सदस्यले १३६५ , दलित महिलाले १३७६, स्वतन्त्र सदस्यले एक चिन्हले १३१५ र दुई चिन्हले १२९१ मत ल्याएर बिजयी भएका छन। यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार ३ सय ९८ मत र दिव्य शर्मा आचार्यले ३८ हजार ४ सय ३३ मत प्राप्त गरेका छन्।


यस अघि: 

भरतपुर अपडेट: अहिलेसम्म २ हजार ४ सय १० मत गणना,वडा नं. २० को गणना दिउँसोबाट गर्ने तयारी

भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी

भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी

भरतपुर महानगरपालिकाको मतगणना सुरु

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved