भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2017 | 08:52:07 AM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना जारी छ। अहिलेसम्मको मत परिणाम अनुसार एमालेका देबी ज्ञवाली अगाडी रहेका छन। माओवादी केन्द्रकी प्रत्यासी रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी रहेको जनाइएको छ।

अहिलेसम्मको मतपरिणाम अनुसार ज्ञवालीले ४१६६९ मत प्राप्त गरेका छन दाहालको पक्षमा ४१२५२ मत आएको छ। यस्तै उपमेयरमा पार्वती शाहले ४५ हजार १ सय ४० मत र दिव्य शर्मा आचार्यले ३८ हजार ३ सय ३८ मत प्राप्त गरेकी छिन। सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ । 

भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी

भरतपुर महानगरपालिकाको मतगणना सुरु


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved