धनगढी प्रमियर लिग डिपीएलमा आज दुइ खेल हुदैछ । आजको दोस्रो खेलमा अहिले बिनोद भण्डारीको कप्तानीमा रहेको रुपन्देही र शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर भिड्दै छन् ।
रुपन्देहीले टस जितेर ब्याटिंग रोजेको छ । उद्घाटन खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेनले विजय सुरुवाती गरेको छ ।
हेर्नुस लाइभ :