ला लिगाको पहिलो खेलमा नै बार्सिलोना पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2019 | 07:37:51 AM मा प्रकाशित

laxmi  sunrise bank

ला लिगाको पहिलो खेलमा नै बार्सिलोनाले पराजय व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा च्याम्पियन बार्सा एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भयो ।

लियोनल मेस्सी र फिलिप काउटिन्हो पबना नै मैदान उत्रिएको बार्सा बिल्बाओको घरेलु मैदानमा हार्न पुग्यो । एथ्लेटिकोका लागि ८९ औं मिनेटमा अडुरिजले गोल गरेका थिए । 

बार्सिलोनाका फरवार्ड लुइस स्वरेज चेटग्रस्त भएपछि ३७ औं मिनेटमा मैदान छाड्न विवश भए । त्यसपछि बार्सालाई दबाब बढेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved