पुरुष फुटबलमा नेपालसामू निरिह बन्यो माल्दिसभ्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2019 | 03:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले माल्दिसभ्सलाई २–१ ले पाखा लगाएको छ । बलियो टोली माल्दिसभ्सलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ ।

दशरथ रंगशालामा बनिबार भएको खेलको १८औं मिनेटमा इब्राहिम हुसेनको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । तर नेपालले खेलमा ‘कम ब्याक’ गर्दै नतिजा उल्ठ्याई दिएको हो । पहिलो हाफमा नेपालका अभिषेक रिजालले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved