क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फर्काइए पुबुदु दशानायके

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2021 | 11:25:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दशमनायकेलाई नियुक्त गर्ने निर्णय गरेको छ । शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले दशानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

क्यानले उनीसहित ५ जना प्रशिक्षकको नाम आईसीसीमा सिफारिस गरेको थियो । आईसीसीको राय अनुसार नै क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकलाई नै पुनः मुख्य प्रशिक्षकमा फर्काएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved