कोरोना भाईरस संक्रमित नेपाली २ जना पुगे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 04:33:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा थप एकजनालाई कोरोना भाइरसको संक्रमण भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउने अर्का एक जनालाई कोरोना भाइरसको संक्रमण भएको अस्पतालले जनाएको छ ।

यस अघि नेपालमा एक जनालाई उक्त भाईरसको संक्रमण भएको थियो  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved