अपडेट: दोलखा केन्द्र बनाएर भूकम्प, नेपालभर धक्का महसुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 12:14:04 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार राति ११ बजेर ५३ मिनेट मा दोलखाको जुगु आसपास केन्द्र भएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ५.३ म्याग्नेच्युड थियो । भूकम्पको धक्का काठमाडौं लगायत नेपालका गोरखा, स्याङ्गजा लगायतका अधिकांश ठाउँहरुमा महसुस गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved